Rule 14
स्वेच्छिक घोषणा गर्ने
(१) ऐनको दफा ३ बमोजिमको कुनै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिले त्यस्तो सामाजिक सुरक्षा भत्ता स्वेच्छाले लिन नचाहेमा निज आफैंले वा निजको संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले सम्बन्धित वडा कार्यालयमा अनुसूची--४ बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन परेमा वडा कार्यालयले सोको क जा गरी त क्तिको नाम सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको सूचीबाट हटाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम सूचीबाट नाम हटाईएको व्यक्तिले पुनः सुरक्षा भत्ता लिन चाहेमा यस नियमावली बमोजिमको प्रक्रिया पूरा गरी निजको नाम समावेश गर्नु पर्नेछ र यसरी पुनः अभिलेखमा नाम समावेश भएको दुख देखि त्यस्तो भत्ता उपलब्ध गराइनेछ ।